सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गोकर्णप्रसाद भट्ट नियुक्त
ratopati.com · Fri Aug 28 10:41:04 GMT 2026

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गोकर्णप्रसाद भट्टलाई नियुक्त गरेको छ।
शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले भट्टलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
Read full story at source (ratopati.com)