कतारका नेपाली व्यवसायीले बाढीपीडितका लागि दिए ३८ लाख
ekantipur.com · Tue Sep 08 11:06:08 GMT 2026

कतारका नेपाली व्यवसायीले बाढीपीडितका लागि दिए ३८ लाख
संघका अध्यक्ष महेन्द्रप्रसाद चौम्लागाईं, उपाध्यक्ष नरेन्द्र भाट, सचिव सुनिल घिमिरे र सहकोषाध्यक्ष रामकुमार श्रेष्ठसहितको टोलीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई व्यवसायीबाट संकलन गरिएको रकम हस्तान्तरण गरेको हो ।
Read full story at source (ekantipur.com)