अपर त्रिशूली थ्री बी का १२ जना कर्मचारी उद्धारको पर्खाईमा
gorkhapatraonline.com · Fri Aug 28 10:43:35 GMT 2026

अपर त्रिशूली थ्री बी हाइड्रोइलेक्ट्रिक परियोजनामा कार्यरत १२ जना कर्मचारी सुरुङ्गभित्र थुनिएको भन्दै उद्धारको अपिल गरिएको छ ।
उक्त परियोजनामा कार्यरत कर्मचारीहरूमध्ये १२ जना सम्पर्कमा आएका छैनन् । केही कर्मचारीहरू किस्पाङ–५ नुवाकोटस्थित पावरहाउस क्षेत्रमा निर्माणाधीन सुरुङ्गभित्र थुनिएको अवस्थामा उद्दारको पर्खाइमा रहेको परियोजनाले जनाएको छ ।
Read full story at source (gorkhapatraonline.com)