पुराना दललाई गृहमन्त्री गुरुङको चेतावनी- ‘अझै पनि समय छ, सुध्रिनुस्’
arthasarokar.com · Tue Sep 08 11:13:17 GMT 2026

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले जेन-जी आन्दोलनलाई पुराना राजनीतिक दलहरुले गलत ढंगले व्याख्या गर्ने गरेको आरोप लगाएका छन् । जेन-जी शहीद दिवसको अवसरमा जेन-जी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले यस्तो आरोप लगाएका हुन् ।
Read full story at source (arthasarokar.com)