नक्कली शरणार्थी प्रकरणमा १७ जना दोषी ठहर, ७ जनाले पाए सफाइ
barnanmedia.com · Tue Jul 07 21:45:00 GMT 2026

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँले १७ जनालाई दोषी ठहर गरेको छ। ७ जनाले सफाइ पाएका छन्।
दोषी ठहर हुनेमा टोपबहादुर रायमाझी, बालकृष्ण खाँड, टेकनारायण पाण्डे, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा। इन्द्रजीत राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी, आङटावा शेर्पा, टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मिँया, हरिभक्त महर्जन, निरन्जनकुमार खरेल, आङटावा शेर्पा र बेचन झा रहेका छन्।
Read full story at source (barnanmedia.com)