तेस्रो पटकको कार्यतालिकामा होला त कांग्रेसको महाधिवेशन ?
ratopati.com · Tue Sep 08 11:15:27 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको निर्वाचन समितिले मंगलबार पार्टीको १५औँ महाधिवेशनका लागि तेस्रो कार्यतालिका सार्वजनिक गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा संयोजक प्रेमबहादुर खड्काको अध्यक्षतामा बसेको समिति बैठकले तेस्रो कार्यतालिका ल्याएको हो ।
Read full story at source (ratopati.com)