कर्मचारीलाई तलब छैन, बजारमा शेयर
janaaastha.com

नेपाल धितोपत्र बोर्डले तलब दिन नसकेको कम्पनीलाई शेयर निष्काशनको अनुमति दिएको पाइएको छ । महिनौं तलब नदिने कम्पनीलाई बोर्डले आईपिओ निष्काशनको अनुमति दिएको हो । सो कम्पनी हो, औषधी उत्पादक कम्पनी सोपान फर्मास्युटिकल्स लिमिटेड । कम्पनीले २०७८ फागुनदेखि औषधी उत्पादन थालेको हो ।
Read full story at source (janaaastha.com)