बोम्बार्डियरको विमान बिक्री रोक्ने ट्रम्पको चेतावनी
barnanmedia.com · Tue Sep 08 11:19:31 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाली विमान निर्माता बोम्बार्डियरलाई अमेरिकामा विमान बिक्री जारी राख्न त्यहीँ उत्पादन गर्नुपर्ने सर्त अघि सार्दै बिक्री रोक्ने चेतावनी दिएको छ । अमेरिका–क्यानाडाबीच व्यापारिक तनाव बढिरहेका बेला उनले यस्तो धारणा सार्वजनिक गरेको हो ।
ट्रम्पले अमेरिकामा बोम्बार्डियरका विमान बिक्री रोक्ने बताउँदै अमेरिकी बजार चाहने कम्पनीले अमेरिकामै उत्पादन गर्नुपर्ने उल्लेख गर्नुभयो । बोम्बार्डियरले भने अमेरिकाभरि दशौँ हजार रोजगारी सिर्जना गरेको र ४७ राज्यमा करिब दुई हजार आठ सय अमेरिकी कम्पनी आफ्नो आपूर्ति शृङ्खलामा आबद्ध रहेको जनाएको छ ।
Read full story at source (barnanmedia.com)