पोखरा उवासंघमा पहिलोपटक महिला नेतृत्व
gorkhapatraonline.com · Tue Sep 08 11:26:30 GMT 2026

पोखरा उद्योग वाणिज्य सङ्घ अध्यक्षमा शोभा गौतम निर्वाचित हुनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घको ७० वर्ष लामो इतिहासमा पहिलोपटक महिलाको नेतृत्व आएको हो ।
सङ्घको ३६ औं अधिवेशनबाट तीन प्रतिस्पर्धीलाई पराजित गर्दै गौतम अध्यक्षमा निर्वाचित हुनुभएको हो । गौतमले निर्वाचनमा अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य र बलराम आचार्यलाई पछाडि पार्नुभएको हो ।
Read full story at source (gorkhapatraonline.com)