ब्रिक्सअघि दिल्लीमा पुटिन र मोदीबीच द्विपक्षीय वार्ता हुने
barnanmedia.com · Tue Sep 08 11:28:16 GMT 2026

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार नयाँ दिल्लीमा द्विपक्षीय वार्ता हुने भएको छ। पुटिन ब्रिक्स सम्मेलनमा भाग लिन भारत आउँदै छन्।
सेप्टेम्बर १२ र १३ मा दिल्लीमा ब्रिक्सको १८ औँ शिखर सम्मेलन हुँदैछ।
Read full story at source (barnanmedia.com)