एसपीलाई धम्क्याउने जसपा नेता अशोक यादव पक्राउ
onlinekhabar.com · Tue Sep 08 11:33:29 GMT 2026

२३ भदौ, काठमाडौं । जनता समाजावादी पार्टी (जसपा)का नेता अशोक यादव पक्राउ परेका छन् ।
मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई पक्राउ गरिएको पुष्टि गरे । यादव पक्राउ पर्नुको कारण भने जिल्ला प्रहरी कार्यालय सर्लाहीका तत्कालीन एसपी योगेन्द्रकुमार खड्कालाई धम्क्याएको आरोप छ ।
Read full story at source (onlinekhabar.com)