उद्धार र उपचार नपाई मर्छन्, वन्यजन्तु
ratopati.com · Sat May 23 16:57:11 GMT 2026

झापा । संरक्षित वन्यजन्तुहरू मानव बस्तीमा पस्ने क्रम बढेसँगै तिनको सुरक्षित उद्धार, उपचार र पुनः स्थापनामा गम्भीर चुनौती देखिएको छ । पर्याप्त स्रोत, साधन र दक्ष जनशक्तिको अभावमा झापामा पछिल्लो दुई महिनाको अन्तरालमा एउटा चितुवा र एउटा गौरी गाई (गौर) को मृत्यु भएको छ ।
वन्यजन्तु सङ्कटमा पर्दा समयमै र सुरक्षित उपायपूर्वक उद्धार हुन नसकेको भन्दै स्थानीय स्तरमा जनगुनासो बढ्न थालेको छ । जिल्लामा हात्ती, बँदेल, बाँदर, मृगलगायत वन्यजन्तु र मानवबिचको द्वन्द्व दिनानुदिन चर्किएको छ ।
Read full story at source (ratopati.com)