विश्वकपमा इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार ‘कमब्याक’ जित
barnanmedia.com · Tue Jul 07 22:10:18 GMT 2026
अमेरिका, मेक्सिको र क्यानडामा जारी विश्वकप फुटबलमा अर्जेन्टिनाले इजिप्टविरुद्ध अन्तिम १६ को खेलमा शानदार ‘कमब्याक’ जित हात पारेको छ।
७८ मिनेटसम्म २–० ले पछाडि परेको अवस्थाबाट पुनरागमन गरेको अर्जेन्टिनाले ३–२ को जित हात पारेको हो।
Read full story at source (barnanmedia.com)