जेनजी आन्दोलनको एक वर्ष : वाचामै चुक्दैछ सरकार !
baahrakhari.com · Tue Sep 08 11:44:38 GMT 2026

काठमाडौं । राजनीतिप्रति वास्ता नगर्ने, अरूका दुःखसुखको मतलब नहुने, आफ्ना साना समस्या ठूलो देख्ने र पराईका संकटलाई पनि हल्का रूपमा लिने भनेर टिप्पणी गर्ने गरिन्थ्यो, जेनजी पुस्तामाथि ।
तर, सन् १९९७ देखि २०१२ सम्म जन्मिएको यही पुस्ता ०८२ भदौ २३ गते सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै सडकमा ओर्लियो । यो पुस्ता एकाएक सडकमा ओर्लिएन मात्र, २४ घण्टा नबित्दै देशको अवस्था नै बदलियो ।
Read full story at source (baahrakhari.com)