मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
ratopati.com · Tue Jul 07 22:21:28 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ को प्रि-क्वार्टरफाइनलमा साविक विजेता अर्जेन्टिनासँग ३-२ को हार व्यहोरेपछि इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले असन्तुष्टि व्यक्त गरेका छन्।
दुई गोलको अग्रता जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरिनु परेको पीडामा रहेका हसनले आफ्नो टोली 'अन्याय' को सिकार भएको दाबी गरेका हुन्।
Read full story at source (ratopati.com)