‘निलो क्रान्ति धेरै टिक्दैन, अबको विकल्प हरित क्रान्ति हो’
arthasarokar.com · Fri Jun 05 11:36:28 GMT 2026
काठमाडौँ । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अघि सारेको ‘निलो क्रान्ति’ को लहर धेरै समय नटिक्ने दाबी गरेका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले यस्तो दाबी गरेका हुन् ।
Read full story at source (arthasarokar.com)