बाढी प्रभावित क्षेत्रमा एनसेलको स्याटलाइट इन्टरनेट, नुवाकोटका तीन स्थानमा सेवा
bishowkhabar.com · Tue Sep 08 11:50:04 GMT 2026

काठमाडौं– भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई सहज बनाउन एनसेलले स्याटलाइट प्रविधिमा आधारित निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ ।
एनसेलले युटेलस्याटको निम्न पृथ्वी कक्षमा आधारित स्याटलाइट प्रविधिबाट सञ्चालन हुने उपकरण उद्धार, राहत तथा पुनःस्थापनामा संलग्न सरकारी निकायसँगको समन्वयमा आवश्यक स्थानमा जडान गरिरहेको जनाएको छ ।
Read full story at source (bishowkhabar.com)