विपत्तिबाट सहाराविहीन भएकाहरूको संरक्षण राज्यले गर्नुपर्छ : उपेन्द्र यादव
onlinekhabar.com · Tue Sep 08 11:48:37 GMT 2026

२३ भदौ, कपिलवस्तु । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट सहाराविहीन भएका नागरिकको संरक्षण राज्यले गर्नुपर्ने बताएका छन् ।
जसपा नेपालको जिल्ला समितिद्वारा मंगलबार आयोजित अभिमुखीकरण कार्यक्रममा अध्यक्ष यादवले बाढीपीडित तथा विपत्तिबाट प्रभावित नागरिकलाई तत्काल राहतसँगै दीर्घकालीन पुनर्स्थापना र संरक्षणको जिम्मेवारी सरकारले लिनुपर्नेमा जोड दिए ।
Read full story at source (onlinekhabar.com)