उद्धारका लागि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो अत्यावश्यक उपकरण
kendrabindu.com · Tue Sep 08 11:58:18 GMT 2026

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायसँग विभिन्न अत्यावश्यक उपकरण तथा सामग्री सहयोग मागेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहित खोज, उद्धार तथा डीएनए पहिचानमा संलग्न सरकारी निकायसँगको समन्वयमा आवश्यक सामग्री पहिचान गरी अन्तर्राष्ट्रिय साझेदारसँग सहयोग मागिएको हो ।
Read full story at source (kendrabindu.com)