नेपाल भलिबल लिगमा मधेशको पहिलो जित, खप्तडलाई सोझो सेटमा हरायो
lokaantar.com
‘एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग (एनभीएल)मा मधेश वारियर्सले पहिलो जित हासिल गरेको छ ।
मधेशले मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा खेलिएको खेलमा खप्तड फाल्कन्सलाई ३–० को सोझो सेटमा हरायो ।
Read full story at source (lokaantar.com)