विश्व फिजियोथेरापी दिवसमा फिजियोथेरापी संघको रक्तदान र जनचेतनामूलक कार्यक्रम
swasthyakhabar.com · Tue Sep 08 11:56:11 GMT 2026

काठमाडौं- विश्व फिजियोथेरापी दिवस २०२६ को अवसरमा नेपाल फिजियोथेरापी संघ (नेप्टा) ले मंगलबार काठमाडौंमा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी रोगबारे जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ।
'स्ट्रोक तथा मुटु तथा रक्तनलीसम्बन्धी रोग' भन्ने यस वर्षको मुख्य नारालाई केन्द्रमा राख्दै आयोजना गरिएको उक्त कार्यक्रममा स्ट्रोक र हृदय रोगको रोकथाम, उपचार र पुनर्स्थापनामा फिजियोथेरापीको भूमिकाबारे प्रकाश पारिएको थियो।
Read full story at source (swasthyakhabar.com)