बर्दिवासमा खटिएको टोलीले सबडिभिजन वन कार्यालय बन्दीपुर सिरहाका प्रमुख पक्राउ
barnanmedia.com · Tue Jul 07 22:25:12 GMT 2026

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटिएको टोलीले सबडिभिजन वन कार्यालय बन्दीपुर सिरहाका प्रमुख रामकेवल राय यादवलाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा खटिएको टोलीले सेवाग्राहीसँग १२ हजार घुस लिइरहेको समयमा आज मङगलवार कर्जन्हा नगरपालिका वडा ४ बन्दीपुरबाट यादव पक्राउ परेका हुन् ।
Read full story at source (barnanmedia.com)