एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
ekantipur.com · Tue Sep 08 12:09:21 GMT 2026

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
पहिलो दिनदेखि नै एनसेलले बाढी प्रभावित क्षेत्रका ३ लाखभन्दा बढी प्रभावित ग्राहकहरूलाई हरेक दिन निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा प्रदान गर्दै आएको छ।
Read full story at source (ekantipur.com)