जेनजी सहिद परिवारद्वारा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण सम्मानित
ekantipur.com · Tue Sep 08 12:14:22 GMT 2026

जेनजी सहिद परिवारद्वारा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण सम्मानित
फाउन्डेसनमार्फत २२ सहिदका ३१ बालबालिकालाई शैक्षिकवृत्ति र २२ सहिदका ४३ आमा–बुबालाई वार्षिक १० लाख रुपैयाँको स्वास्थ्य बीमा प्रदान गरिएको दाबी गरिएको छ ।
Read full story at source (ekantipur.com)