चिलिमे सुरुङमा खटिएका सांसद सागर ढकाल भन्छन्- भोलिसम्म टनेलमा एक्सकाभेटर पुग्छ
kendrabindu.com · Tue Sep 08 12:21:39 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकालले नेपाली सेनासँगै रसुवाको चिलिमे सुरुङमा खटिएर उद्धार कार्यलाई तीव्रता दिइरहेको जानकारी दिएका छन् ।
सुरुङभित्र रहेका ६ जनालाई छिट्टै जीवितै बाहिर निकालिने उनले दाबी गरेका छन्।
Read full story at source (kendrabindu.com)