गोल्छा च्यारिटी ट्रष्टद्वारा सरकारी कोषमा १ करोड ११ लाख रुपियाँ सहयोग
corporatenepal.com · Tue Sep 08 12:17:33 GMT 2026

काठमाडौं । बाढी पीडितहरुको सहयोगार्थ गोल्छा परिवारले आफ्नो परोपकारी संस्था ‘श्री रामलालजी ढापीदेवी गोल्छा च्यारिटी ट्रष्ट’मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड ११ लाख सहयोग प्रदान गरेको छ ।
उक्त आर्थिक सहयोग रकम देशका विभिन्न भागमा हालै आएको बाढी तथा पहिरोबाट गम्भीर रूपमा प्रभावित समुदायहरूका लागि नेपाल सरकारद्वारा सञ्चालित आपतकालीन उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माण कार्यमा उपयोग हुनेछ ।
Read full story at source (corporatenepal.com)