‘शून्य सहनशीलतामार्फत जेन-जी सहिदको सपना पूरा गर्न प्रतिबद्ध छौं’
nepalnews.com · Tue Sep 08 12:36:46 GMT 2026

काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नागरिकमैत्री शासन र भ्रष्टाचारमा शून्य सहनशीलतामार्फत जेन-जी सहिदहरूको सपना पूरा गर्न प्रतिबद्ध रहेको बताएकी छन्।
जेन-जी सहिद दिवसको सन्दर्भमा उनले गत वर्ष भदौ २३ गते सुशासन र भ्रष्टाचारमुक्त शासनको मुद्धा अघि सारेर गरिएको आन्दोलन र त्यसअघिका राजनीतिक आन्दोलनबाट सहादत प्राप्त गरेका सहिद र घाइतेप्रति सम्मान प्रकट गर्दै आफू र कामपाको तर्फबाट प्रतिबद्धता व्यक्त गरिन्।
Read full story at source (nepalnews.com)