ओमोडा र जेइकोका गाडी कोरला नाकाबाट आउँदै, देशभर डेलिभरी सुरू हुने
setopati.com · Tue Sep 08 12:38:16 GMT 2026

नेपालमा ओमोडा र जेइकोको आधिकारिक वितरक एसपिजी अटोमोबाइल्स प्रा. लि.ले ओमोडा र जेइकोका नयाँ गाडीहरू मुस्ताङस्थित कोरला नाका हुँदै सफलतापूर्वक डिस्प्याच गरिएको जनाएको छ।
डिस्प्याच गरिएका गाडीहरू अब देशभरका ग्राहकसम्म पुग्ने क्रममा रहेका छन्।
Read full story at source (setopati.com)