शहीद श्रेयम चौलागाईंको प्रतिमा अनावरण, प्रथम स्मृति दिवसमा श्रद्धाञ्जली
kalakarmi.com · Tue Sep 08 12:37:57 GMT 2026

काठमाडौं– जेन–जी आन्दोलन ९२०८२० का क्रममा शहादत प्राप्त गरेका ग्लोबल कलेजका विद्यार्थी शहीद श्रेयम चौलागाईंको प्रथम स्मृति दिवसका अवसरमा कलेज परिसरमा उनको प्रतिमा अनावरण गरिएको छ ।
पुरानो वानेश्वरस्थित ग्लोबल कलेजमा आयोजित विशेष कार्यक्रममा श्रेयमका माता–पिता, गृहमन्त्री सुदन गुरुङ तथा कलेज परिवारको उपस्थितिमा उनको प्रतिमा अनावरण गरिएको हो ।
Read full story at source (kalakarmi.com)