यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
ratopati.com · Tue Jul 07 23:15:15 GMT 2026

काठमाडौँ । पछिल्लो समय मुटुसम्बन्धी रोगको जोखिम बढेको छ ।
यो समस्या अहिले पुरुषहरूको तुलनामा महिलाहरूमा बढी देखिन थालेको छ । ३५ वर्षपछि हृदयघातको जोखिम उल्लेखनीय रूपमा बढ्छ । त्यसैले, महिलाहरूले पनि यस विषयमा ध्यान दिनुपर्छ । रजोनिवृत्तिको समयमा र पछि महिलाहरूमा हृदयघातको जोखिम झन् दोब्बर हुन्छ ।
Read full story at source (ratopati.com)