जेनजी आन्दोलनमा जलेका सवारीसाधन हेर्नेहरूको भिड, तस्बिरहरू
ratopati.com · Tue Sep 08 12:41:42 GMT 2026

काठमाडौँ। जेनजी आन्दोलन भएको मंगलबार एक वर्ष पूरा भएको छ। आन्दोलनको एक वर्ष पुगेको अवसरमा नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा सर्वसाधारणको बाक्लो उपस्थिति देखिएको छ।
आज नयाँ बानेश्वरमा विशेष कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा जेनजी आन्दोलनका शहीद तथा घाइते, शहीदका आमाबुबा, घाइतेका परिवार र सरकारका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
Read full story at source (ratopati.com)