भारत–बङ्गलादेश रेलसेवा पुनः सञ्चालनबारे वार्ता
khabarhub.com · Tue Sep 08 12:40:18 GMT 2026

ढाका – भारत र बङ्गलादेशले स्थगित यात्रु रेलसेवा पुनः सञ्चालन गर्ने विषयमा तीनदिने अन्तर–सरकारी रेलवे बैठक (आइजिआरएम) मार्फत वार्ता थालेका छन् ।
बङ्गलादेश रेलवेका अतिरिक्त महानिर्देशक (सञ्चालन) मोहम्मद नजमुल इस्लामले यात्रु रेलसेवा कहिले र कुन–कुन मार्गमा पुनः सञ्चालन गर्ने भन्ने निर्णय बैठकपछि मात्र हुने बताए।
Read full story at source (khabarhub.com)