कृष्णभीर पूर्ण अवरुद्ध, तुइनखोला खण्ड एकतर्फी सञ्चालन
barnanmedia.com · Tue Sep 08 12:31:12 GMT 2026

भोटेकोसी र त्रिशूली नदीमा गएको बाढीका कारण पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका ७ कृष्णभीरमा पहिरोले भत्काएको सडक अझै पूर्णरुपमा अवरुद्ध छ।
प्रहरीले मंगलबार साँझ दिएको जानकारी अनुसार नारायणगढ मुग्लिन सडकको तुइनखोला खण्ड एकतर्फी सञ्चालनमा रहेको छ।
Read full story at source (barnanmedia.com)