राहत सामग्रीबारे सामाजिक सञ्जालमा अफवाह फैलाइएको भन्दै प्रहरीको आपत्ति
ekantipur.com · Tue Sep 08 12:49:21 GMT 2026

राहत सामग्रीबारे सामाजिक सञ्जालमा अफवाह फैलाइएको भन्दै प्रहरीको आपत्ति
नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्ले प्रवक्ता काफ्लेले संवेदनशील परिस्थितिमा राष्ट्रसेवक सुरक्षाकर्मीको मनोबल कमजोर पार्ने तथा आम नागरिकमा भ्रम सिर्जना गर्ने किसिमका अफवाह र अपुष्ट सूचनाको प्रचारप्रसार नगर्न आग्रह गरेका छन् ।
Read full story at source (ekantipur.com)