फ्रान्सेली राष्ट्रपति म्याक्रोनको भ्रमणका क्रममा सिरियाको दमास्कसमा दुई विस्फोट
barnanmedia.com · Tue Jul 07 23:18:54 GMT 2026

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन सिरियाको राजधानी दमास्कस भ्रमणमा रहेका बेला दुईवटा विस्फोट भएका छन् ।
सञ्चारमाध्यमका अनुसार म्याक्रोन बसेको फोर सिजन्स होटलबाट करिब १२५ मिटर पर दुईवटा विस्फोट भएका हुन् ।
Read full story at source (barnanmedia.com)