ब्राजिलको दूतावास र छेन्दुको महावाणिज्य दूतावास बन्द नगरिने
baahrakhari.com · Tue Sep 08 12:52:00 GMT 2026

काठमाडौं । ब्राजिलस्थित नेपाली दूतावास र चीनको छेन्दुस्थित महावाणिज्य दूतावास बन्द गर्ने निर्णयबाट सरकार पछि हटेको छ ।
सरकारले यसअघि विदेशस्थित पाँचवटा नियोग र एउटा कार्यालय बन्द गर्ने निर्णय गरेको थियो । तीमध्ये दुईवटा नियोग बन्द नगर्ने निर्णयमा सरकार पुगेको हो ।
Read full story at source (baahrakhari.com)