नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतम कारागार चलान
rajdhanidaily.com · Tue Jun 16 13:45:21 GMT 2026
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जिव गौतम कारागार चलान भएका छन्।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। पुर्पक्षका लागि सोमबार अदालतमा उपस्थित भएका गौतमलाई विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले कारागार चलान गर्न आदेश दिएको अदालतले जनाएको छ।
Read full story at source (rajdhanidaily.com)