पर्यटकीय क्षेत्र जोमसोममा प्रशासनको छड्के, होटल र पसलमा अनुगमन
nagariknews.nagariknetwork.com · Tue Jun 16 13:43:21 GMT 2026

जिल्ला सदरमुकाम जोमसोमका होटल तथा पसलमा छड्के बजार अनुगमन गरिएको छ ।
घरपझोङ गाउँपालिका कार्यालयको नेतृत्वमा विभिन्न सरोकारवाला निकायले संयुक्त रुपमा बजार मुस्ताङको पर्यटकीय केन्द्र जोमसोम बजार क्षेत्रमा आज छड्के अनुमगन गरिएको हो ।
Read full story at source (nagariknews.nagariknetwork.com)