तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक बब्लु सिवाकोटी काेरिया जाने
neplays.com · Tue Sep 08 13:01:00 GMT 2026
तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक बब्लु सिवाकोटी एटीयु एसियन गेम्स रेफ्री एडुकेसन एन्ड रिजनल ट्रेनिङ क्याम्पमा सहभागी हुन मंगलबार दक्षिण कोरियाको सिओल प्रस्थान गरेका छन् ।
सिवाकोटी जापानको आइची–नागोयामा असोज ३ गतेदेखि सुरु हुने २०औं एसियाली खेलकुदमा तेक्वान्दोको निर्णायक मण्डलमा छनोट भएका छन् । उनी नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य तथा टेक्निकल डेलिगेट्स (टीडी) समेत हुन् ।
Read full story at source (neplays.com)