गैरआवासीय नागरिकता व्यवहारिक रूपमा प्रयोगमा ल्याउन सरकारले आवश्यक तयारी : परराष्ट्रमन्त्री
barnanmedia.com · Tue Jul 07 23:27:51 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनालले गैरआवासीय नेपाली (एनआरएन) ले लिएको नागरिकतालाई व्यवहारिक रूपमा प्रयोगमा ल्याउन सरकारले आवश्यक काम गरिरहेको बताएका छन् ।
मंगलबार राष्ट्रिय सभामा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खनालले संविधान र कानुनअनुसार धेरै गैरआवासीय नेपालीले नागरिकता लिइसके पनि त्यसको व्यवहारिक प्रयोग हुन नसकेको बताए ।
Read full story at source (barnanmedia.com)