बाढीबाट निजी क्षेत्रमा परेको क्षतिबारे विश्व बैंकको चासो
corporatenepal.com · Tue Sep 08 13:03:51 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र विश्व बैंकका देशीय अर्थशास्त्री अब्दुल गानिउ मिजियावाबीच भेववार्ता भएको छ ।
महासंघ सचिवालय टेकुमा भएको भेटवार्तामा पछिल्लो समय रसुवामा आएको विनाशकारी बाढीबाट भएको क्षति, निजी क्षेत्रले भोग्नुपरेका समस्या तथा यसले नेपालको समग्र अर्थतन्त्रमा पार्न सक्ने प्रभावका विषयमा कुराकानी भएको थियो ।
Read full story at source (corporatenepal.com)