जेनजी आन्दोलन ठूलो षड्यन्त्र गरेर हाइज्याक गरियो : प्रचण्ड
barnanmedia.com · Tue Sep 08 13:01:39 GMT 2026

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूलो षड्यन्त्र गरेर गत भदौ २३ गतेको जेनजी आन्दोलन ‘हाइज्याक’ गरिएको दाबी गर्नुभएको छ।
आज एक कार्यक्रममा सहभागी हुन सिन्धुपाल्चोक पुग्नुभएका प्रचण्डले जेनजी आन्दोलनमा घुसपैठ गर्ने र आन्दोलनलाई अपहरण गर्नेहरू को थिए भन्ने विषयमा गहिरो अध्ययन आवश्यक रहेको बताउनुभयो।
Read full story at source (barnanmedia.com)