उनीसँगै केही उच्च पदस्थ अधिकारीहरू निगरानीमा राखिएको अख्तियार स्रोतले जनाए
barnanmedia.com · Tue Jun 16 14:03:38 GMT 2026

काठमाडौं। ई–पासपोर्ट खरिद टेण्डरमा अनियमितता भएको आरोपमा राहदानी विभागका महानिर्देशक तिर्थराज अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।
उनीसँगै केही उच्च पदस्थ अधिकारीहरू निगरानीमा राखिएको अख्तियार स्रोतले जनाएको छ।
Read full story at source (barnanmedia.com)