जेनजी स्मृति कार्यक्रममा धर्मगुरुको उपस्थितिमाथि धितालको प्रश्न
kendrabindu.com · Tue Sep 08 13:22:27 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आयोजित शहीद स्मृति कार्यक्रमको स्वरूपप्रति गम्भीर असन्तुष्टि जनाएकी छन् ।
मंगलबार नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) अगाडि आयोजित कार्यक्रममा धर्मगुरुको उपस्थिति र मञ्च व्यवस्थापनप्रति प्रश्न उठाउँदै धितालले उक्त कार्यक्रमले जेनजी शहीद तथा घाइतेको भावनालाई सम्बोधन गर्न नसकेको टिप्पणी गरेकी हुन् ।
Read full story at source (kendrabindu.com)