राहत सामग्री सुरक्षाकर्मीले लिएको भन्ने अफवाहमा प्रहरीको आपत्ति
himalpress.com · Tue Sep 08 13:22:51 GMT 2026

काठमाडौँ- भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि राहत सामग्री सुरक्षाकर्मीले आफैँ लिएको, वितरण नगरेको र कुहिएर गएको भन्दै सामाजिक सञ्जालमा फैलाइएका सूचनाप्रति नेपाल प्रहरीले आपत्ति जनाएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा नेपाल प्रहरीलगायत सुरक्षा निकायलाई लक्षित गरी फैलाइएका त्यस्ता सामग्री भ्रमपूर्ण र तथ्यहीन भएको जनाएको हो।
Read full story at source (himalpress.com)