उपत्यकामा बर्डफ्लु संक्रमण यथावत्, काभ्रेपलाञ्चोकमा संक्रमण तीव्र रूपमा फैलिँदै
baahrakhari.com · Tue Jul 07 23:59:03 GMT 2026

ललितपुर । बर्डफ्लु संक्रमण देशका अधिकांश जिल्लामा नियन्त्रणमा आए पनि काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकमा भने जोखिम अझै कायम रहेको छ ।
पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवनलगायत जिल्लामा संक्रमण पूर्णरूपमा नियन्त्रणमा आइसकेको छ ।
Read full story at source (baahrakhari.com)