कांग्रेस विधान मस्यौदा समिति विस्तार, पाँच सदस्य मनोनीत
nepalviews.com · Tue Sep 08 13:28:39 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको विधान मस्यौदा समिति विस्तार गरेका छन् ।
महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित ‘नेपाली कांग्रेस विधान मस्यौदा समिति’मा थापाले चार सदस्य र एक सदस्य सचिव मनोनीत गरेका हुन् ।
Read full story at source (nepalviews.com)