बाढीमा मृत्यु भएका साढे १२ सय जनाको पहिचान खुलेन
barnanmedia.com · Tue Sep 08 13:23:09 GMT 2026

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या एक हजार ३५८ पुगेको छ भने अझै पाँच हजार ३२६ जना सम्पर्कविहीन छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, मंगलबार साँझ ६ बजेसम्म बाढीमा मृत्यु भएका एक हजार ३५८ जनाको शव भेटिएको छ। सबैभन्दा बढी चितवनमा ३६३ जनाको शव भेटिएको हो।
Read full story at source (barnanmedia.com)