प्यूठानको जंगलमा १६ नाल भरूवा बन्दुक बरामद
setopati.com · Tue Jun 16 14:20:43 GMT 2026

प्यूठानमा जंगलमा लुकाइ छिपाइ राखेको अवस्थामा १६ नाल भरुवा बन्दुक बरामद भएको छ।
प्रहरी चौकी फोप्लीबाट खटिएको प्रहरी टोलीले सोमबार जिल्लाको नौबहनी गाउँपालिका –७ पाताचौर पोखराको ठूला खोलाको नजिकै खोल्सामा लुकाइ छिपाइ राखेको १ नाले भरुवा बन्दुर दुई थान बरामद गरेको थियो।
Read full story at source (setopati.com)