परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच विपद्मा सहयोगबारे छलफल
nepalnews.com · Thu Aug 27 08:13:35 GMT 2026

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल र बंगलादेशका परराष्ट्रमन्त्री खलिलुर रहमानबीच बिहीबार टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा दुई परराष्ट्रमन्त्रीहरुले नेपालमा बुधबार भएको विपद्पछि जारी खोज, उद्धार तथा राहत कार्यका विषयमा छलफल गरेको मन्त्रालयले जनाएको छ।
त्यस क्रममा परराष्ट्रमन्त्री खनालले नेपाललाई आवश्यक सहयोग गर्ने प्रस्ताव गरेकोमा बंगलादेश सरकारप्रति धन्यवाद व्यक्त गरे । उनले आवश्यक पर्ने सहयोगका विषयमा नेपालले बंगलादेशसँग निकट समन्वय कायम राख्ने बताए।
Read full story at source (nepalnews.com)